d

अव एडभान्स अस्पताल दमकमै सिटी स्क्यान सेवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

       
झापा: झापाको दमकमा स्थापित एड्भान्स मल्टी स्पीसीयालिटी अस्पतालले सिटी स्क्यान सेवा संचालनमा ल्याएको छ ।
निजी क्षेत्रद्वारा स्थापति दमक ७ मा स्थापित उक्त अस्पतालले दमक नगरमै पहिलो पल्ट सिटी स्क्यान सेवा प्रारम्भ गरेको  हो । 

दमक ७ का वडाध्यक्ष भीम पौडेलले आज बुधबार औपचारिक रुपमारिवन काटेर सेवा सुचारु गरेका छन् । 

 सेवा सुचारु गरिए सँगै सिटी स्क्यान गर्नकै लागि टाढाका अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताइएको छ । 

स्थापनाकाल देखिनै एड्भान्स अस्पतालले विषेशज्ञ  डाक्टर सहितको सर्भसुलभ सेवा उपलब्ध गराउदै आएको छ । 

Views: