d

सुमोनाले छोडिन् कपिल शर्मा शो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ ।


वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उनले आफूले प्रस्तुती दिँदै आएको द कपिल शो छोडेकी हुन् कि भन्ने चर्चा चल्न थालेको हो । आफ्नो कमेडीमार्फत् मानिसलाई हसाउने सुमोना एक बंगाली शोमा देखिने भएकी छिन् ।


जिजेस्टको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सुमोना चटर्जीको नयाँ शोको प्रोमो सेयर गरिएको छ । जिजेस्टको आउँदो शोको नाम शोना बंगाल हो जसमा सुमोनालाई बंगालको सुन्दरता एक्सप्लोर गरिरहेको देख्न सकिन्छ । अनलाइन खबर  बाट।  

Views: