d

अनुमति लिएका व्यक्तिले मात्रै जग्गा किनबेचको कारोबार गर्न पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गा किनबेचको कारोबार गर्न पाउने भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि महानगर र उपमहानगरबाट यस्तो व्यवस्था कार्यान्वयन गरिन लागेको बताए।


जग्गाको मूल्य सट्टे बाजी रोक्न सरकारले यस्तो प्रस्ताव गरेको हो। यद्यपि यो व्यवस्था यसअघि नै घोषणा भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

Views: