d

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

Views: