d

वीरगञ्जमा ३४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको छ।

नारायणी अस्पतालमा ३४ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको बताइएको छ। 

संक्रमण देखिनेहरु सबै महिला रहेको बताइन्छ भने संक्रमितमध्ये ५ जना वीरगञ्ज निवासी हुन् भने एक जना बाराको कलैया निवासी हुन्।

संक्रमितहरु १८ देखि २४ वर्ष उमेर समूहका रहेको अस्पतालले जनाएको छ।  

Views: