d

नुवाकोटमा ५.३ रेक्टर स्केलको भूकम्प

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्पन मापनकेन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी भएर ५.३ रेक्टर स्केलको कम्पन्न गएको हो। 
 

Views: