d

महारानीको निधनपछि प्रिमियर लिगका खेल स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि यस साता हुने प्रिमियर लिगका खेलहरु स्थगित भएका छन् । प्रिमियर लिगले महारानीको निधनप्रति दुख व्यक्त गर्दै सोमबार साँझसम्मका खेलहरु स्थगित भएको जानकारी दिएको हाे । image: internet


प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृत रिचार्ड मास्टर्सले बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानीको योगदानको कदर गर्दै यस विकइन्डका खेलहरु स्थगित गरिएको बताएका छन् । प्रिमियर लिगले स्थगित भएका यी खेलहरुको अर्को तालिका पछि प्रकाशित गर्ने जनाएको छ ।

Views: