d

उत्तर कोरियाद्वारा अज्ञात व्यालिस्टिक मिसाइल प्रहार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । यस अघि दक्षिण कोरियासँग संयुक्त अभ्यास गर्न आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको थियो।   त्यस लगत्तै उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको बताइएको हो ।
 

Views: