d

  भयावह बन्दै रुस-युक्रेन युद्द, रुसी आक्रमणमा ११ हताहत, ६० घाइते 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुस - युक्रेन युद्द अझै भयानक हुँदै गएको छ।  युक्रेनमाथि सोमवार भएको रुसी आक्रमणमा परि कम्तीमा ११ जना हताहत भएका छन् भने झन्डै ६० जना घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  

 

May be an image of text

 

‘युक्रेनको भूमिमा रुसी महासङ्घले गरेको क्षेप्यास्त्र (मिसाइल) आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको ज्यान गएको पुष्टि भएको छ। 

 

युक्रेनको राजधानी किभमा सोमवार बिहानै रुसले आक्रमण गरेको थियो ।
 

Views: