d

ऋषि सुनक बन्लान त बेलायती प्रधानमन्त्री ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरेको भन्दै उनले आफु प्रधानमन्त्री बन्न इच्छुक रहको विचार ट्विट मार्फत व्यक्त गरेका हुन्।   

उनले ट्विटमा भनेका छन्, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं’,  पूर्वअर्थमन्त्रीले आफ्नो उम्मेदवारी पुष्टि गर्दै भने, ‘म हाम्रो अर्थतन्त्र ठीक गर्न चाहन्छु, हाम्रो पार्टीलाई एकताबद्ध गर्न चाहन्छु र हाम्रो देशको लागि काम गर्न चाहन्छु ।’ Image: Internet

Views: