d

अर्थतन्त्र सङ्कटमा छ भन्नु गलत रहेको अर्थमन्त्री शर्माको भनाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन् । आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताए । देशको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीतिज्ञहरुलाई अर्थ मन्त्री शर्माले आग्रह गरे । file photo

Views: