d

चिनको समर्थन पाए भारत सुरक्षा परिषदको स्थायी सदस्य बन्न सक्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

चिनको समर्थन पाए भारत सुरक्षा परिषदको स्थायी सदस्य बन्न सक्ने सम्भावना देखिएको छ। सुरक्षा परिषद्का पाँच वटा स्थायी सदस्यमध्ये अमेरिका, बेलायत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन अझै मौन देखिएको हो। 
 यता रुसले भने राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएकाे छ । उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । 

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा पाँच स्थायी सदस्य सहित कुल १५ सदस्य रहन्छन्।   file photo

Views: