d

पत्रकार शान्ति सुब्बाको परिवारमा शोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

   दमक/ झापा गौरादह निवासी पत्रकार शान्ती सुब्बाको परिवारमा शोक परेको छ । संचार क्लब गौरादह कोषाध्यक्ष, नेपाल पत्रकार महासंघकी सदस्य तथा नेपाल प्रेस युनियन झापा र सक्रिय पत्रकार सञ्जाल दमककी कार्यसमिति सदस्य समेत रहेकी सुब्बाका दाजु बिकास सुब्बाको उपचारका क्रममा आज सोमबार बिहान कोशी अस्पताल विराटनगरमा निधन भएको हो ।
अन्दाजी ३५ बर्षिय सुब्बाको आज (सोमबार)नै लखनपुर सीतापुरीस्थित जंगलमा परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । स्वर्गीय सुब्बाको परिवारमा बुबा, आमा , एक भाई र बहिनी शान्ति छन ।

Views: