d

अर्जुन दाहालको कविता- 'लोरी'

Views:

 

उसले दुःख झेल्यो
कष्ट सह्यो
हन्डर खायो
रमिता बन्यो
त्यसैले आज उसलाई मृत्यु लिन आएको छ
किनकि उसले मृत्युको लोरी सुनेको छ
आफ्नो दुःख कष्टमा 
तर पनि जब्बर उ
निदाउन मानेन

Views: