d

के तपाईंलाई सन्तानको रहर पुरा भयो ? निशुल्क शिविर बस्दै (सुचना सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सन्तानको रहर पुरा भएका दम्पतीहरूका लागि झापा जिल्लाका विभिन्न स्थानमा  स्थायी  वन्ध्याकरण क्याम्प बस्ने भएको छ।   स्वास्थ्य कार्यालय झापाको आयोजनामा  झापाका ६ वटा स्थानमा यहि माघ १६ गते देखि फागुन ५ सम्म महिलाहरूका लागि मिनिल्याप तथा पुरुषहरूका लागि भ्यासेकटोमी क्याम्प संचालन हुने भएको हो  

उक्त क्याम्पमा लामो अवधिको परिवार योजना सेवा सम्बन्धि परामर्स तथा सेवा प्रदान गर्ने जनाइएको छ।

यी हुन् क्याम्प बस्ने स्थानहरु 

No photo description available.

 

No photo description available.
 

Views: