d

टर्की-सिरियाको भूकम्प माथि फ्रान्सेली पत्रिकाको मजाक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
काठमाडौँ। टर्की र सिरियामा गएको भूकम्पले अहिले विश्व संवेदनशील बनेकोमा फ्रान्सेली अखबार चार्ली हेब्दोले भने मजाकको विषय बनाएको छ।

अखबारले हालसालै एक कार्टुन छापेर भूकम्पलाई मजाक बनाएको पाइएको हो। 
उक्त अखबारले फेब्रुअरी ६ मा सार्वजनिक गरेको कार्टुनमा घरहरू ढलेका छन् । जसमा क्याप्सन लेखिएको छ- ‘टर्कीमा भूकम्प: युद्ध ट्याङ्कहरू पठाउनु पर्दै परेन।’

Views: