d

आज सार्वजनिक बिदा, बैंकमा अत्यावश्यक सेवा भने सुचारु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले आज (१ फागुन) जनयुद्ध दिवसको सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक निर्देशनपछि सेवा अवरूद्द नहुने भएको हो ।

 

FoxdtMJaEAE5OEe.jpeg

Views: