d

नेपाल क्लियरिङ हाउस लिमिटेडले ल्यायो रोजगारीको अवसर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा गरी १२ जना जनशक्ति माग गरेको छ ।

यसअन्तर्गत सपोर्ट एनालिस्ट (प्राविधिकतर्फ) एक, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) चार, टेक्निकल एनालिस्ट (नेटवर्क एण्ड कम्युनिकेसन) एक, आईओएस डेभलपर एक, जुनियर एन्ड्रोइड डेभलपर एक, क्यूए इन्जिनियर एक, बिजनेस एनालिस्ट एक र फेलोसिफ इन्टर्नका रूपमा इन्फ्रास्ट्रक्चर एन्ड टेक्नोलोजी एक, टेक्निकल सपोर्ट तीन, प्रडक्ट एन्ड सफ्टवेयर डेभलपमेन्ट चार र अपरेसन सपोर्टमा एक जना कर्मचारी माग गरिएको छ ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस

Views: