d

सामाजिक विषयमा उपयोगी  नमुना प्रश्नहरु  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

यो पटकको एस ई ई परीक्षा आगामी चैत्र १७ शुक्रवार बाट शुरु हुँदै छ। सामाजिक विषयलाई सहयोग पुगोस भन्ने उद्देश्यले सामाजिक विषयका केहि महत्वपूर्ण  प्रश्नहरु संग्रह गर्ने प्रयास गरिएको छ।  

 

अन्तरिम मन्त्रीमण्डल भनेको के हो ?

What is Interim Cabinet?

 

२०४६ सालको जन आन्दोलन पछि गठित अन्तरिम सरकारले गरेका मुख्य मुख्य कार्यहरु लेख्नुहोस्
Write the main main actions taken by the interim government formed after the people's movement of 2046


२०४६ पछि को राजनीतिक परिवर्तनका ४ वटा सबल पक्षहरू लेख्नुहोस्
Write 4 strong aspects of political change after 2046


संविधान सभा भनेको के हो ?
What is the Constituent Assembly?


दोस्रो जन आन्दोलन हुनुका कारणहरु सुचिबद्द गर्नुहोस्
List the reasons for the second mass movement


पहिलो संविधानसभा बाट संविधान निर्माण हुन नसक्नुका कारणहरु के के हुन् ?
What are the reasons for not being able to create a constitution from the first Constituent Assembly?


के दोश्रो जनआन्दोलन पछी जनताका इच्छा आकांक्षाहरु पूरा भए ?आफ्ना तर्कहरु दिनुहोस् ।
After the second public movement, were the wishes and aspirations of the people fulfilled? Give your arguments.


नेपालमा गणतन्त्र स्थापनाका कारणहरु उल्लेख गर्नुहोस्

Mention the reasons for establishment of republic in Nepal

 

'नेपालको वर्तमान संविधान सहमतिको एक दस्तावेज हो' , यस भनाइलाई पुष्टि गर्नुहोस् ।
'The present constitution of Nepal is a document of consensus', confirm this statement.

 

दोश्रो जनआन्दोलनपछि हालसम्म भएका आर्थिक एवम् सामाजिक प्रभाव तालिकामा देखाउनुहोस्
Show in the table the economic and social effects that have occurred so far after the second mass movement

 
राजनीतिक परिवर्तन भनेको के हो?
What is political change?

 
तपाईं समुदायमा जनआन्दोलनपछि के के सकारात्मक परिवर्तन भएका छन् ? सुची बनाउनुहोस् ।
What are the positive changes in your community after the mass movement? Make a list.

 

 
तपाईंको परिवारमा विगतको ५ वर्षमा के के आर्थिक परिवर्तन भए ? बुदामा उल्लेख गर्नुहोस् ।
What have been the financial changes in your family in the last 5 years? Mention in Buda.

 
२००७, २०१७ र २०६३ मा भएको राजनीतिक परिवर्तनको तुलनात्मक रिपोर्ट तयार पार्नुहोस्
Prepare a comparative report on political changes in 2007, 2017 and 2063

 

उपनिवेशवाद र साम्राज्यवादमा के फरक छ ?
What is the difference between colonialism and imperialism?

 
प्रथम विश्व युद्धका कारण बुदामा लेख्नुहोस् ।
Write the causes of the First World War.

 
प्रथम विश्व युद्धका प्रमुख घटनाहरु उल्लेख गर्नुहोस्
Mention the major events of the First World War

 
प्रथम विश्वयुद्धमा गुटबन्दीले कसरी युद्ध निम्त्यायो?
How did factionalism lead to war in World War I?

 
प्रथम विश्वयुद्धकि सुरुवात कसरी भयो?
How did World War I begin?
राष्ट्रवाद र उग्रराष्ट्रवादका फरक लेख्नुहोस् ।
Write the difference between nationalism and radical nationalism.

 
दिल्ली सम्झौताका मुख्य मुख्य सर्तहरु उल्लेख गर्नुहोस् ।
Mention the main key terms of the Delhi Agreement.

 

दिल्ली सम्झौताको एउटा सर्त 'जनता द्वारा निर्वाचित विधान सभाले संविधान तर्जुमा गर्ने ' भन्ने थियो । तर त्यो २०७२ साल अघि पूरा भएन । किन यस्तो भएको होला? कारण सहित वर्णन गर्नुहोस् ।
The revolution of 2007 brought an end to the Jahaniya regime and another autocratic regime. Submit your arguments for and against this statement.

 
२००७ को क्रान्तिका कारणहरु उल्लेख गर्नुहोस् ।
Mention the reasons for the 2007 revolution.

 
२००७ को दिल्ली सम्झौतालाई तपाईं कसरी मुल्यांकन गर्नुहुन्छ?
How do you rate the Delhi Accord of 2007?

 
प्रजातन्त्र स्थापनामा राजा त्रिभुवनको भुमिका उल्लेख गर्नुहोस् ।
Mention the role of King Tribhuvan in establishing democracy.

 
के डा. के आइ सिंह लाई देशद्रोहीको मुद्दा लगाउनु जायज थियो? किन?
What Dr. Ai Singh Was justified to charge as a traitor? Why?

 
२००७ मा प्रजातन्त्र स्थापना पछि के कस्ता परिवर्तन देखा परे?
What changes occurred after the establishment of democracy in 2007?

 

दिल्ली सम्झौताको एउटा सर्त 'जनता द्वारा निर्वाचित विधान सभाले संविधान तर्जुमा गर्ने ' भन्ने थियो । तर त्यो २०७२ साल अघि पूरा भएन । किन यस्तो भएको होला? कारण सहित वर्णन गर्नुहोस् ।
One of the terms of the Delhi Agreement was that 'the Legislative Assembly, elected by the people, should frame the constitution'. But that was not completed before 2072. Why did this happen? Explain with reason.

 
आम निर्वाचन भनेको के हो? आम निर्वाचन र संविधानसभा निर्वाचन भिन्नताहरु उल्लेख गर्नुहोस् ।
What is a general election? Mention the differences between General Election and Constituent Assembly Election.

 

 

 
परामर्शदात्री सरकार भन्नाले के बुझिन्छ ? उक्त सरकारका विषेशताहरु लेख्नुहोस् ।
What is meant by consultative government? Write the characteristics of the said government.

 
अन्तरिम शासन विधान २००७ र नेपाल अधिराज्यको संविधान २०१५ का २/२ वटा मुख्य विषेशता लेख्नुहोस् ।
Write 2/2 main features of the Interim Government Act 2007 and the Constitution of the Dominion of Nepal 2015.

 

 

२००७ देखि २०१७ सम्मको अवधिमा नेपालको राजनीतिमा वैदेशिक चासो रहेको पाइन्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
During the period from 2007 to 2017, there is foreign interest in Nepal's politics. Confirm this statement.

 
दलहरू माथी राजाले प्रतिबन्ध लगाउने उद्देश्यहरु के कस्ता थिए ?
What were the objectives of the king banning the parties?

 
राजा महेन्द्र महत्वाकांक्षी राजा थिए भन्ने भनाइमा पक्षमा आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
Present your arguments in favor of the statement that King Mahendra was an ambitious king.

 
राजा महेन्द्रले दलहरू माथी प्रतिबन्ध लगाउदा निम्न लिखित विषयमा के प्रसंग उठाएका थिए?

क) राजनीतिक दल

ख) आर्थिक स्थिति

ग) वैदेशिक सम्बन्ध

घ) राष्ट्रियता

ङ) जनजीविका
When King Mahendra banned parties, what topic did he raise on the following written matter?
a) Political party
b) Economic status
c) Foreign relations
d) Nationality
e) Livelihood

 

२०१७ पौष १ गतेलाई किन कालोदिन मानिएको हो?
Why is Paush 1, 2017 considered a black day?

 
२०१३ बाट पन्चवर्षिय योजना लागु भएपश्चात् हालसम्म शिक्षा, स्वास्थ्य र रोजगारका सम्बन्धमा के कस्ता परिवर्तनहरु भएका छन् ? एउटा सम्पादकीय तयार पार्नुहोस् ।
After the implementation of the five-year plan from 2013, what changes have taken place in relation to education, health and employment? Prepare an editorial.

 
यदि तपाईं २०१७ पौष १ गते पार्टी माथी प्रतिबन्ध लगाउने समयमा हुनुहुन्थ्यो भने एक नागरिकको हैसियतले के प्रतिक्रिया दिनुहुन्थ्यो? त्यो कदम विरुद्ध के कस्ता कार्यक्रम आयोजना गर्नुहुन्थ्यो? तार्किक बुदा सहित वर्णन गर्नुहोस् How would you react as a citizen if you were there during the ban on the party on 1st Paush 2017? What kind of events would you organize against that move? Explain with logical arguments.

 

विर्ता अन्मुलन भनेको के हो? तत्कालीन समयमा यो किन आवस्यक महसुस भयो?
What is Virta Anmulan? Why was it felt necessary at the time?

 
२००७ - ०१७ मा शिक्षा क्षेत्रमा प्राप्त उपलब्धिलाई आधार मानी दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।
Prepare a dialogue between two friends based on their achievements in the field of education in 2007 - 2017.

 
२०१७ देखि २०४६ सम्मका मुख्य राजनीतिक घटनालाई तालिकामा देखाउनुहोस् ।
Show the main political events from 2017 to 2046 in a table.

 
जनकपुर काण्ड भन्नाले के बुझिन्छ ?
What is meant by Janakpur incident?

 

सत्याग्रह कस्तो आन्दोलन हो? त्यो आन्दोलन किन स्थगित गर्नुपरेको थियो?
What kind of movement is Satyagraha? Why did the movement have to be postponed?

 
नेपालको राजनीतिमा रामराजाप्रसाद सिंहको भुमिका के थियो?
What was the role of Ramraja Prasad Singh in the politics of Nepal?

 
रत्नकुमार बान्तबा को थिए? उनलाई आजसम्म पनि किन नेपाली राजनीति कर्मीहरुले सम्झिन्छ्न् ?
Who was Ratnakumar Bantaba? Why is he still remembered by Nepali politicians?

 
२०१७ देखि २०४६ सम्मका घटनाहरू समाबेश गरि समय रेखामा देखाउनुहोस् ।
Add events from 2017 to 2046 and show them on a timeline.

 
पन्चायती व्यवस्थाको सुरुवात संगै किन धेरै हत्याहरु भए? कारण दिनुहोस् ।
Why were there so many murders with the start of Panchayati system? Give a reason.

 
२०३३ को बिपीको मेलमिलाप नीति भन्नाले के बुझिन्छ?
What is meant by BP Reconciliation Policy of 2033?

 
२०४२ सालको काण्ड के थियो ?
What was the scandal of 2042?

 
पन्चायती व्यवस्थाको उदय र अन्त्यका कारणहरु बुदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
Present the reasons for the rise and end of the Panchayati system in a logical manner.

 
पन्चायती व्यवस्थामा भएका विकासका कार्यहरूको चर्चा गर्नुहोस् ।
Discuss the development works in Panchayati system.

 
पन्चायती व्यवस्थाको उदय सम्बन्धमा प्रकाश पार्दै साथीलाई पत्र लेख्नुहोस् ।
Write a letter to a friend throwing light on the rise of Panchayati system.

 
नेपाली जनताले २००७ सालमा प्राप्त गरेको प्रजातन्त्रमा पटकपटक प्रहार भएको देखिन्छ । यस्तो किन भएको होला? वर्णन गर्नुहोस् ।
It seems that the democracy that the Nepali people got in 2007 has been repeatedly attacked. Why did this happen? describe.

 
अन्तरिम मन्त्रीमण्डल भन्नाले के बुझिन्छ?
What is meant by Interim Cabinet?

 
२०४६ साल पछि गठित अन्तरिम सरकारको मुख्य मुख्य कार्यहरू उल्लेख गर्नुहोस् ।
Mention the main main functions of the interim government formed after 2046.

 
२०४६ साल पछिका मुख्य मुख्य राजनीतिक घटनालाई समय रेखामा देखाउनुहोस् ।
Show the major political events since 2046 in a timeline.

 
नेपालमा वि. सं. २००७ देखि २०६२ सम्म चार पटक ठुला ठुला आन्दोलन र २ पटक सशस्त्र संघर्ष भएको रहेछ । यी आन्दोलनका उपलब्धि जोगाएर आर्थिक विकास गर्न अब के के गर्नुपर्ला ?
In Nepal From 2007 to 2062, there were four major protests and two armed conflicts. What should be done to preserve the achievements of these movements and develop the economy?

 
१९ दिने जन आन्दोलनका घटनाहरु समाबेश गरि एक रिपोर्ट तयार पार्नुहोस् ।
Prepare a report summarizing the events of the 19-day mass movement.

 
२०६२ र २०४६ का आन्दोलनका उपलब्धिका बिचमा समानता र भिन्नतालाई बुदागत रूपमा उल्लेख गर्नुहोस् ।
State the similarities and differences between the achievements of the movement of 2062 and 2046.

 
२०६२ देखि हालसम्मका मुख्य मुख्य राजनीतिक घटनाहरुलाई उपयुक्त स्केल प्रयोग गरि समय रेखामा देखाउनुहोस् 
Show the major political events from 2062 to date on a timeline using an appropriate scale.

 
दोश्रो जन आन्दोलन पछिको राजनीतिक अवस्था अस्तव्यस्त रह्यो । यसको कारण र परिणाम सम्बन्धमा चर्चा गर्नुहोस् ।
The political situation after the second mass movement remained unstable. Discuss its cause and effect.

 
किन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन भएको थियो? उक्त सरकारले गरेका सकारात्मक कार्यहरूको चर्चा गर्नुहोस् ।
Why was the government formed under the chairmanship of Chief Justice Khilraj Regmi? Discuss the positive actions taken by the said government.

 
दोस्रो जन आन्दोलनका कारण र यसबाट प्राप्त उपलब्धिको बुदागत रूपमा चर्चा गर्नुहोस् ।
Discuss the causes of the Second People's Movement and its achievements.

 

 

 

 
पहिलो संविधानसभा बाट संविधान निर्माण हुन सकेन । दोस्रो संविधानसभाको निर्वाचन बारेमा एक सम्पादकीय तयार गर्नुहोस् ।
The first Constituent Assembly failed to produce a constitution. Prepare an editorial about the election of the second Constituent Assembly.

 
बाल्कन प्रायदिपको तनाव भन्नाले के बुझिन्छ ?
What is meant by tension in the Balkan Peninsula?

 
बोस्निया र हर्जगोमिनाको बिद्रोही भावनाको बारेमा संक्षिप्त चर्चा गर्नुहोस् ।
Briefly discuss the rebellious spirit of Bosnia and Herzegovina.

 
प्रथम विश्वयुद्ध हुनाको कारणहरु लेख्नुहोस् ।
Write the causes of the First World War.

 
प्रथम विश्वयुद्ध हुनाको तत्कालीन कारण के थियो?
What was the cause of World War I?

 
द्वन्द र तनावबाट कसरी बच्न सकिन्छ ? लिग अफ नेसनको अवधारणाका आधारमा वर्णन गर्नुहोस् ।
How can conflict and tension be avoided? Explain on the basis of the concept of League of Nations.

 
तपाईं सर्वियाका सम्राट पिटर भएको भए अस्टृया हंगेरीका सम्राटलाई के जवाफ दिनुहुन्थ्यो ? उल्लेख गर्नुहोस् ।
If you were the Emperor Peter of Serbia, what would you say to the Emperor of Austria-Hungary? Mention.

 
अस्वस्थ प्रतिस्पर्धा, डाह, ईर्ष्या, बदलाको भावना, नकारात्मक सोच आदि प्रथम विश्वयुद्धका कारणहरु थिए । यी तत्वहरुलाई हरेक व्यक्तिको मानसपटल बाट हटाउदा मात्र विश्व शान्ति कायम गर्न सकिन्छ । यस्ता तत्वलाई हटाउने सम्बन्धमा दुई साथी बिचको सम्बाद तयार पार्नुहोस् ।
Unhealthy competition, envy, jealousy, feelings of revenge, negative thinking etc. were the causes of the First World War. World peace can be maintained only when these elements are removed from the psyche of every person. Prepare a communication between two friends regarding the removal of such elements.

 
'प्रथम विश्वयुद्धका परिणामहरु नै दोश्रो विश्वयुद्धका कारण थिए ।', यो भनाइलाई पुष्टि गर्नुहोस् ।
'The consequences of the First World War were the cause of the Second World War', confirm this statement.

 
भर्सेलिज सन्धिका बारेमा प्रकाश पार्नुहोस् ।
Explain about Treaty of Versailles.

 
प्रथम विश्वयुद्धमा भएको धनजनको क्षतीका बारेमा छोटो लेख तयार पार्नुहोस् ।
Prepare a short essay on the loss of wealth in World War I.

 
प्रथम विश्वयुद्धमा नेपालीहरुको भुमिका बारेमा वर्णन गर्नुहोस् ।
Describe the role of Nepalis in the First World War.

 
अधिनायकवाद भन्नाले के बुझिन्छ ?
What is meant by authoritarianism?

 
साम्राज्यवाद र उपनिवेशबादमा फरक छुट्याउनु होस् ।
Distinguish between imperialism and colonialism.

 
भर्सेलीजको सन्धिले जर्मनीमा बदलाको भावना कसरी बीजारोपण गरेको थियो? बर्णन गर्नुहोस् ।
How did the Treaty of Versailles sow revenge in Germany? Describe.

 
दोश्रो विश्वयुद्धका कारण र परिणामहरु बुदागत रूपमा उल्लेख गर्नुहोस् ।
Mention the causes and results of the Second World War in detail.

 

 

 
अमेरिकी तटस्थताको नितिले कसरी दोश्रो विश्वयुद्ध हुन पुग्यो ? उल्लेख गर्नुहोस् ।
How did the policy of American neutrality lead to World War II? Mention.

 
हिटलर, मुसोलीनी र फ्रान्कोको अधिनायकवादी चरीत्र चित्रण गर्नुहोस् ।
Describe the dictatorial characters of Hitler, Mussolini and Franco.

 
तुष्टिकरण नीति (तर्क वा युद्धमा विपक्षी पक्षलाई थप असहमति रोक्नको लागि उनीहरूले माग गरेको फाइदा दिने कार्य ) भनेको के हो ?
What is appeasement policy?

 
साम्यवाद र साम्राज्यवादमा के अन्तर छ?
What is the difference between communism and imperialism?

 
आर्थिक संकटले कसरी दोश्रो विश्वयुद्ध हुनपुग्यो ?
How did the economic crisis lead to World War II?

 
दोश्रो विश्वयुद्ध हिटलरका कारण सिर्जित युद्ध थियो, कसरी? प्रमाणहरुसहित पुष्टि गर्नुहोस् ।
World War II was a war created because of Hitler, how? Confirm with evidence.

 

 
बेलायत, फ्रान्स र रुस कसरी दोश्रो विश्वयुद्धका दोषी राष्ट्रहरु हुन् ?
How are Britain, France and Russia guilty of World War II?

 
बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले एक अन्तर्वार्तामा 'हतियारको प्रसंगमा तेस्रो विश्वयुद्धमा के कस्ता हतियार प्रयोग हुन सक्छन् भन्ने थाहा छैन चौथो भयो भने ढुङ्गाका हतियार प्रयोग हुने छन् ' भनी प्रतिक्रिया दिएका थिए । तपाई उक्त भनाइ प्रती सहमत हुनुहुन्छ ? हुनुहुन्छ भने किन र कसरी ? तर्कहरु पेश गर्नुहोस् ।
Scientist Albert Einstein responded in an interview that 'in terms of weapons, we do not know what weapons can be used in the third world war, if it happens in the fourth, stone weapons will be used'. Do you agree with this statement? If so, why and how? Present arguments.

 
द्वितीय विश्वयुद्धमा नेपालीहरुको भुमिका वर्णन गर्नुहोस् ।
Describe the role of Nepalis in World War II.

 
शीत युद्ध भन्नाले के बुझिन्छ ?
What is meant by cold war?

 

दोश्रो विश्वयुद्ध पछि तटस्थ राष्ट्रहरुको एक संगठन निर्माण भएको थियो । त्यो कुन संगठन हो ? उल्लेख गर्नुहोस् ।

After World War II, an organization of neutral nations was formed. Which organization is that? Mention.

 
एट्लान्टिक चार्टर भन्नाले के बुझिन्छ ?
What is meant by the Atlantic Charter?

 
हिटलरले किन आत्महत्या गरे?
Why did Hitler commit suicide?

 
पर्ल हार्वर घटना जापानका लागि प्रत्युत्पादक बन्यो ? कसरी ?
Did the Pearl Harbor incident become productive for Japan? how

 
'युद्ध भन्दा वार्ता र समझदारी बढी लाभदायक हुन्छन् ।, यो भनाइलाई दोश्रो विश्वयुद्धका आधारमा पुष्टि गर्नुहोस् ।
'Negotiation and understanding are more profitable than war.', confirm this statement based on the Second World War.

 

विश्व इतिहासलाई हेर्ने हो भने युद्ध पश्चात् शान्ति र पुनर्निर्माण भएको दृष्टान्त पाइन्छ । नेपालमा विभिन्न कालखण्डमा जनताले क्रान्ति गरेका थिए । क्रान्ति पछि के कस्ता पुनः निर्माणका योजनाहरु बने र कुन हदसम्म कार्यान्वयन भए ? चर्चा गर्नुहोस् ।
If we look at world history, there are examples of peace and reconstruction after war. People had revolutions in Nepal in different periods. What reconstruction plans were made after the revolution and to what extent were they implemented? Discuss.

 
राजा महेन्द्रले दुई पटक प्रत्यक्ष शासन गरे । यसरी उनमा प्रत्यक्ष शासन गर्ने इच्छा बढ्नुका कारणहरु के के हुन सक्छन् ? छोटो चर्चा गर्नुहोस् ।
King Mahendra ruled directly twice. What could be the reasons for their desire to rule directly? Discuss briefly.

 
डा. के आइ सिंहलाई निर्वासित जीवन बाट बोलाइ प्रधानमन्त्री बनाइएको होला?
Dr. KI Singh has been called from exile and made the Prime Minister, Why?

 

अन्तरिम शासन बिधान, २००७ र नेपाल अधिराज्यको संविधान २०१५ का दुई दुई विषेशता उल्लेख गर्नुहोस् ।

Mention any two features of the Interim Government Act, 2007 and the Constitution of the Dominion of Nepal, 2015.

 
भीमदत्त पन्त को थिए ? उनले किन बिद्रोह गरे ?
Who was Bhimdutta Pant? Why did he rebel?

 
टंक प्रसाद आचार्यलाई किन जिउदो सहिद भनिएको होला? उनले पुर्याएका योगदानको चर्चा गर्नुहोस् ।
Why would Tank Prasad Acharya be called a living martyr? Discuss his contribution.

 
प्रथम आम निर्वाचन र विपी कोइरालाको नेतृत्वमा बनेको सरकारको बारेमा छोटो चर्चा गर्नुहोस् ।
Briefly discuss the first general election and the government formed under the leadership of VP Koirala.

 
२००७ देखि २०१६ सम्म बनेका मन्त्री मण्डलका बारेमा एक टिप्पणी लेख्नुहोस् ।
Write a note on the cabinet formed from 2007 to 2016.

 

डा. के आइ सिंहलाई किन देशद्रोहीको मुद्दा लगाइएको होला?
Dr. Why is KI Singh accused of being a traitor?
Was this justified? Present a strong argument.

 
प्रजातन्त्र स्थापनामा राजा त्रिभुवनको भुमिका बर्णन गर्नुहोस् ।
Describe the role of King Tribhuvan in establishing democracy.

 
२००७ सालको दिल्ली सम्झौतालाई तपाईं कसरी मुल्यांकन गर्नुहुन्छ ?
How do you evaluate the Delhi agreement of 2007?
राणा शासनको समयमा भएका राणा बिरोधि कृयाकलापहरुको एक सुची तयार पार्नुहोस् ।
Prepare a list of anti-Rana activities during Rana rule.

 
नक्सा भन्नाले के बुझिन्छ ? राम्रो नक्शामा चाहिने तत्वहरु के के हुन् ?
What is meant by map? What are the elements needed in a good map?

 
कार्टोग्राफर र कार्टोग्राफीको परिचय दिनुहोस् ।
Introduce cartographers and cartography.

 

जि. पी. यस र जी. आइ. यस. भन्नाले के बुझिन्छ ?
What do you mean by GPS  GIS Tracking system?

 
नक्शा बनाउने विभिन्न बिधिहरुको बर्णन गर्नुहोस् ।
Describe the various methods of making maps.

 
के तपाईंले गुगल अर्थको प्रयोग गर्नुभएको छ ? यसको महत्त्व माथी प्रकाश पार्नुहोस् ।
Have you used Google Earth? Highlight its importance.

 

 

 


 
Epicenter र Hypocenter बिच भिन्नता हरु प्रस्तुत गर्नुहोस् ।
State the differences between Epicenter and Hypocenter.

 
Seismographa  ले भूकम्पको Magnitude कसरी मापन गर्न सकिन्छ । चित्रसहित प्रष्ट पार्नुहोस् ।
How to measure the magnitude of an earthquake with Seismographa. Explain with pictures.

 
२०७२ सालमा नेपालमा गएको भुकम्पको वर्णन गर्नुहोस् ।
Describe the earthquake in Nepal in 2072.

 
'भुकम्पलाई रोक्न सकिदैन तर यसको क्षतिलाई कम गर्न सकिन्छ ।', आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।
'Earthquake cannot be prevented but its damage can be reduced.', present your argument.

 
सुनामी भन्नाले के बुझिन्छ ? यसको असर विषेशगरी कुन कुन राष्ट्रमा देखिएको छ ? यसबाट बच्न के कस्ता सुरक्षा सावधानी अपनाउन सकिन्छ? उल्लेख गर्नुहोस् ।
What is meant by tsunami? In which country has its effect been seen? What safety precautions can be taken to avoid this? Mention.

 
प्राकृतिक प्रकोप भन्नाले के बुझिन्छ ?
What is meant by natural disaster?

 

 

टुन्ड्रा बनस्पतिका ४ वटा विषेशता उल्लेख गर्नुहोस् ।
Mention 4 characteristics of tundra vegetation.

 
उत्तर अमेरिकाको प्रेरिज, दक्षिण अमेरिकाको क्याम्पोस र लानोस, अफ्रिकाको भेल्ड तथा नेपालका हिमाली खर्कहरु पशुपालन हुने क्षेत्रहरु हुन् । यी क्षेत्रका भौगोलिक विषेशता सुचीबद्द गर्नुहोस् ।
The prairies of North America, the Campos and Llanos of South America, the velds of Africa, and the mountain ranges of Nepal are the areas where cattle are reared. List the geographical features of these regions.

 

सन्दर्भ सामाग्री 
इन्टरनेटबाट खोजी 
जनकशिक्षा सामाग्री केन्द्र द्वारा प्रकाशित कक्षा १० को पाठ्य पुस्तक
अस्मिता प्रकाशन द्वारा प्रकाशित कक्षा १० को पाठ्य पुस्तक

Views: