d

ब्राजिलको एक  विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको मृत्यु 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।

एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते भएका छन् । Image: CNN

Views: