d

पाकिस्तानले गुमायो तेस्रो विकेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ । तेस्रो विकेटका रुपमा पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ४४ रन बनाएर पेभेलियन फर्किएका हुन् । 


उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । पाकिस्तानले २३।४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।

Views: