d

ठुलोबाबा की सानोबाबा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कसैको लागि उ ठुलो छ,

कसैको लागि उ सानो ,

त्यो निन्तान्त दृष्टिकोण व्यक्तिगत इच्छामा निर्भर छ।

उ एक लिङ्ग हो

पुलिङ्ग,

हरेक प्रकारका लिङ्गको लागि

उ पुलिङ्ग हो।

उ कहिले ठुलो बाबा हो,

उ कहिले सानो बाबा हो,

उ बाबा बनाउने बाबा हो,

उ एक लिङ्ग हो

 

Views: