d

माउन्ट एभरेष्टका बिद्यार्थीद्वारा गौरी परोपकारका बालबालिकालाई सहयोग WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: माउन्ट एभरेस्ट मा. वि. गौरादहमा अध्ययनरत विद्यार्थीहरुले अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । हिजो शुक्रबार विश्व एड्स दिवसको अवसर पारेर स्थानीय गौरादह बजार स्थित जगत गौरी परोपकार केन्द्रका बालबालिकालाई  लुगा, पठनपाठन  सामग्री, तथा  खाद्यान्न सामग्रीहरु सहयोग गरेका हुन् । 

जगत गौरी परोपकार केन्द्रमा रहेका ४ जना अनाथ बालबालिकालाई विद्यालयमा आवद्ध 
जूनियर रेडक्रस सर्कलको मुख्य भुमिकामा वितरण कार्य सम्पन्न गरिएको शिक्षक डिपी भट्टराईले बताए ।

 गत तिहारमा जुनियर रेडक्रसले देउसी खेलेर जम्मा गरेको रकम बाट अनाथ बालबालिकालाई सहयोग गरिएको भट्टराईको भनाई छ । 

Views: