d

नेपाली सेनामा विभिन्न पदहरूका लागि दरखास्त आह्वान

Views:

 

काठमाण्डौ – नेपाली सेनाले विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।

 

Open photo


खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ सम्म दरखास्त दिन सक्नेछन्।

फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क तोकिएको छ

Views: